मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : १३ जेठ २०८१, आइतवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : प.न.पा.वडा नं. ४
विभाग : -
विषय : सिचाई कुलोको विवाद
विवरण : परशुराम नगरपालिका वडा नं. ४ कटाल को भट्ट मिल देखि परशुराम सडक सम्म जाने अधुरो कुलो निर्माण उपभोक्ता समिति द्धारा निर्माण भई रहेको कुलोमा ८-१० घरपरिवारलाई सिचाईबाट बञ्चीत गर्ने उद्देश्यले साविक कुलाको डिजाइन परिवर्तन गरी निर्माण भई रहेकाले उक्त स्थानको अनुगमन गरी र उक्त साविक कुलोलाई बनाउन लगाई हामी ८-१० घर परिवारलाई सिचाई गर्न पानि उपलब्त्र गराइ सहयोग गरी दिन हुन अनुरोध छ ।
दृश्यता :
सार्वजनिक
प्राथमिकता : सामान्य
चरण :
खोलियको छ
कार्य :

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM