जानकारी

बारम्बार सोधिने प्रश्नहरू

तपाईको व्यक्तिगत बिवरण परशुराम नगरपालिका को सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछन्।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

तपाईको व्यक्तिगत बिवरण सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछ

साधारणतया, तपाईको व्यक्तिगत बिवरण महत्वपूर्ण छैन तर तपाईको गुनासोको बारेमा थप जानकारी लिन वा तपाईसंग सम्पर्क गर्न नगरपालिकाका कर्मचारीलाई आवश्यक पर्नसक्दछ।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले गुनासो दर्ता नम्बर पुन: प्राप्त गर्न सक्नु हुनेछैन तसर्थ तपाईले आफ्नो गुनसो/उजुरी को दर्ता नम्बर सुरक्षित राख्नु पर्ने हुनेछ । हामीले गुनसो दर्ता क्रममा तपाईलाई मोबाइल र इमेलमा पनि दर्ता नम्बर पठाउने गर्दछौ।

हो, हामी तपाईलाई हरेक गुनसो दर्ता गर्दा छुट्टाछुट्टै दर्ता नम्बर प्रदान गर्दछौं।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM