मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २२ फागुन २०८०, मङ्गलवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : प.न.पा.वडा नं. ६
विभाग : -
विषय : pul ko bara ma
विवरण : पतुरा को खोल मा कहिले सम पुल पर्न होला र पसुराम नग्रपलिका ओय नो 6 बसि को
दृश्यता :
सार्वजनिक
प्राथमिकता : सामान्य
चरण :
समाप्त गरिएको
कार्य :
  1. नगर प्रमुख

    नपर प्रमुख ज्यूलाई जानकारी गराईयो ।

    2024-03-28 06:25:13 By Prashuram Municipality
  2. completed

    परशुराम नगरपालिकाले पन्तुरा खोला (वडा नं १२ र वडा नं.६ )मा पुल निर्माणका लागि नगरले गर्नुपर्ने सबै काम सम्पन्न गरी सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारलाई पत्राचार,भेटघाट,छलफल तथा अन्यमाध्यमबाट निरन्तर विषयको उठान गरेको छ । हामी निरन्तर फ्लोअपमा पनि छौ । तर मिति किटान गर्न सक्ने अवस्था छैन ।

    2024-03-28 06:31:01 By Prashuram Municipality

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM