मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : १७ मंसिर २०८१, सोमवार
आर्थिक बर्ष : 2081/82
स्रोत : web
वार्ड नं : परशुराम नगरपालिका
विभाग : शिक्षा युवा तथा खेलकुद शाखा
विषय : खेल कुदा सम्बन्धी
विवरण : हाम्रो नगर मा बर्ष मा एक चोटि मात्र हो मेयर कप हुने अरु कुनै खेल हुँदैन ता की भलिबल,,, नगर भरी ठूला कुनै खेल भएको सुनिँदैन अनि कसरी खेल कुद मा आगाडि आउँछ ,,,,,धेरै कुरा मैले भनिन बुझ्नु भो होला मेयर जी ,,,, एउटा कुरा अली चित न बुझेको कुरा पर्शुराम नगर को खेल कुद विधा का कति कति ओटा कोच हुनु पर्ने हो कति छ्न ,,,,, एथलेतिक्छ को कोच लाई भलिबल कोच हुँदैन ,,,crichket को कोच लाई भलिबल मा हुँदैन ,,,केई कुरा भलिबल सम्बन्धी बुझेको मान्छे लाई नगर भलिबल कोच नियुक्ति गर्नु परो धनबाद जय भलिबल जय पर्शुराम
दृश्यता :
सार्वजनिक
प्राथमिकता : आवश्यक
चरण :
खोलियको छ
कार्य :

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM