मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २० फागुन २०८०, आइतवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : परशुराम नगरपालिका
विभाग : -
विषय : परशुाराम नगरपालिकामा कर्मचारीको व्यवस्थापन सम्बन्धमा ।
विवरण : परशुराम नगरपालिकाको सेवा प्रवाह प्रभावकारी छैन कर्मचारिहरु समयमा र कार्यकक्षमा नभेटिने समस्या छ ।
दृश्यता :
सार्वजनिक
प्राथमिकता : सामान्य
चरण :
समाप्त गरिएको
कार्य :
  1. श्री शोभा जोशी

    गुनासोको लागि धन्यवाद तपाईको गुनासो कर्मचारि प्रशासन शाखामा जानकारी गराईएको छ ।

    2024-03-28 06:52:32 By Prashuram Municipality
  2. completed

    तपाईको गुनासो सामाधान गरिने छ , सम्पूर्ण कर्मचारिलाई समयमा र आफ्नो कार्यकक्षमा वसेर सेवा प्रवाह गर्न निर्देशन दिईएको छ ।

    2024-03-28 06:54:08 By Prashuram Municipality

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM