मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २० फागुन २०८०, आइतवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : प.न.पा.वडा नं. १
विभाग : -
विषय : टावर र बिधुत अत्याधिक समस्या
विवरण : परशुराम नगरपालिका वडा नं को कोलखान मा अहिले नेट र बिधुत अत्याधिक समस्या भएको छ सबै ठाउँ बिधुत पुग्यो हामो तिर पुगेको छैन केहि मात्र मा पोल हरु पुगेको लघभक १बर्ष जति भयो हामिलाई कम्तिमा १२ओटा पोल र दुई क्वाई तार उपलब्ध गराई दिए हामि स्वोयम आफै सबै काम गर्ने छौ हजुर थाहा होला हामो गाउ कोलखान पाथि कलेना मनगडा ठाउ मा टावरको समस्या रहेको छ यो हजुर ले के गर्न सक्नु हुन्छ छिटो प्रतिक्रिया दिनु होला सकिदैन भने सकिदैन भनु हजुर सकिन्छ भने गर्छौ भनि सम्बधित निकाए को मान्छे आउनु होला धन्यवाद आशा छ निरासा पनि छ
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. नगर प्रमुख

    तपाईको गुनासो र समस्याबारे नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू लाई जानकारी गराईयो ।

    2024-03-28 06:43:49 By Prashuram Municipality
  2. completed

    परशुराम नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ लाई लक्षित गरि पनपा १ को सलौन र पनपा २ को उमल्लेकमा नेपाल टेलिकमको टावर निर्माण कार्य शुरु भैसकेको र विधुतको सन्दर्भमा हामिले चालेको उज्यालो परशुराम अभियान अन्तर्गत चाडो नै नगरभरि पूर्ण बिधुतिकरण गरिने समेत जानकारी गराईन्छ ।

    2024-03-28 06:48:18 By Prashuram Municipality

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM