मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २० फागुन २०८०, आइतवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : परशुराम नगरपालिका
विभाग : -
विषय : नगर bus सञ्चालन सम्बन्धमा
विवरण : ward no 5 देखि ward no. 12 Ko कैनपानि सम्म daily नगर बस को sewa dena sakya नगरका जनता लाई यात्रा गर्न अझै सहाज हुने थियोे ।
दृश्यता :
सार्वजनिक
प्राथमिकता : सामान्य
चरण :
समाप्त गरिएको
कार्य :
  1. नगर प्रमुख श्री भरत वडायर जोशी

    तपाईको गुनासो सल्लाह को लागि धन्यवाद गुनासो बारे नगर प्रमुख ज्यू लाई जानकारी गराईयो ।

    2024-03-04 07:28:50 By Root Sysqube
  2. नगर प्रमुख

    नगर प्रमुख श्री भरत बडायर जोशी ज्यू लाई जानकारी गराईयो ।

    2024-03-28 06:37:06 By Prashuram Municipality
  3. completed

    सुझावको लागि धन्यबाद , परशुराम नगरपालिका भौगोलिक रुपमा ठुलो सिमित स्रोत साधन तथा न्यून राजश्व संकलनले गर्दा तत्काल नगर बस सेवा संचालन गर्न सकिएको छैन । स्रोतको सुनिश्चितता गरी नगर वस संचालन गर्ने याोजना रहेको समेत जानकारी गराईन्छ ।

    2024-03-28 06:41:17 By Prashuram Municipality

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM