मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २१ फागुन २०८०, सोमवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : प.न.पा.वडा नं. १
विभाग : -
विषय : सडक निर्माण सम्बन्ध मा
विवरण : परशुराम नगर पालीका वाड नम्बर १ गेरडे डिम्रे खन्डमा माेटर बाटाे खाेलीदिन याे निबेदन पेस गर्द छु याे खन्ड मात्र अनुमानित ५00 मिटर
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. नगर प्रमुख

    नगर प्रमुख ज्यूलाई जानकारी गराईयो ।

    2024-03-28 06:32:32 By Prashuram Municipality
  2. completed

    परशुराम नगरपालिका वडा नम्बर १ गेरडे डिम्रे खण्डमा सडक खोल्ने सम्बन्धमा यस आर्थिक बर्षमा वजेटको सुनिश्चितता नभएको हुनाले आगामी आव २०८१/०८२ को बजेट कार्यक्रममा समावेश गराईने जानकारी गराउछु ।

    2024-03-28 06:36:00 By Prashuram Municipality

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM