मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : १४ जेठ २०८१, सोमवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वार्ड नं : प.न.पा.वडा नं. ४
विभाग : -
विषय : कुलो निर्माण कार्य सच्चाई पाउ ।
विवरण : मिति २०८१ जेष्ठ १३ गते श्रीमान नगर प्रमुख ज्यू, परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरा विषयः कुलो निर्माण कार्य सच्चाई पाउ । महोदय, सविन निवेदन यस प्रकार छ कि परशुराम नगरपालिका वडा नं. ४ मा रहेको हाम्रो टोल कटालमा भट्ट मिलदेखि परशुरामा सडकसम्म जाने अधुरो कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामदत्त भट्ट द्वारा निर्माण भईरहेको हाम्रो टोलको सिचाई कुलो हामीले पहिले देखि नै उपभोग गर्दै आएको र हाल पक्की निर्माण गर्दा तइो भन्दा धेरै तल हाम्रो जमिनमा पानि नचढ्ने गरी काम भईरहेको छ । बर्षै देखिको कुलोको सट्टा अर्काे बनाइएको काम रोकी पुरानो कुलोमा नै बनाउने व्यवस्था मिलाई पाउ भनि यो निवेदन गर्दछु । साथै कुलाको खोदाई बेला देखि वडा अध्यक्ष, नगर प्रमुख र प्राविधिकलाई फोन पटक पटक जानकारी गराएको व्यहोरा पनि अनुरोध गर्दछु । निवेदक हिरा देवी साउँद परशुराम ४ कटाल ९८४८८०५३३२
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
खोलियको छ
कार्य :

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM