कुल गुनासोहरू
3
समाधान गुनासोहरू
1
गुनासो विचाराधीन
2

बारम्बार सोधिने प्रश्नहरू

तपाईको व्यक्तिगत बिवरण परशुराम नगरपालिका को सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछन्।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

तपाईले गुनासो दर्ता नम्बर पुन: प्राप्त गर्न सक्नु हुनेछैन तसर्थ तपाईले आफ्नो गुनसो/उजुरी को दर्ता नम्बर सुरक्षित राख्नु पर्ने हुनेछ । हामीले गुनसो दर्ता क्रममा तपाईलाई मोबाइल र इमेलमा पनि दर्ता नम्बर पठाउने गर्दछौ।

हो, हामी तपाईलाई हरेक गुनसो दर्ता गर्दा छुट्टाछुट्टै दर्ता नम्बर प्रदान गर्दछौं।

कुल दर्ता तथा समाधान भएका गुनासाहरु

गुनासाका क्षेत्रहरु

# वडा गुनासोको संख्या
1 01 2
2 02 0
3 03 0
4 04 0
5 05 0
6 06 0
7 07 1
8 08 0
9 09 0
10 10 0
11 11 0
12 12 0

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM