मेरो मेयर
परशुराम नगरपालिका अन्तर्गतको सम्पुर्ण गुनासोहरु सुन्ने अनलाइन माध्यम।
नगरको विकास नगरवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । नगरको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक नगरवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान हुन्छ । हामी, नगरवासीले हामीलाई दिएको विश्वासलाई नगरवासीले सोचेकै विकासमा परिणत गर्न कृयाशील रहन्छौँ । यसका लागि यस नगरका सन्दर्भमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए हामी तपाईँहरूकै सहयोगमा आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।
"नगरवासीको सन्तुष्टि नै नगर प्रमुख र नगरपालिकाको सन्तुष्टि हो। "
